शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको सुधार, सेवा प्रभावकारिता र सुशासनमा सरकार प्रतिबद्ध रहेको भन्दै वार्ताबाटै समाधान खोज्न प्राडा गोविन्द केसीलाई आग्रह गरेको छ। शिक्षामन्त्रीको सचिवालयले चिकित्सा क्षेत्रको सुधारका लागि केसीले उठाएका मागप्रति सरकार जानकार हुनुका साथै सुधारका कामहरूसमेत चरणबद्ध रूपमा अघि बढाइएको जनाएको छ। शिक्षा मन्त्रालयले मतभेद भएका ...
शिक्षा मन्त्रालयले ६ बुँदामा देखायो प्राडा केसीका माग र कार्यान्वयनको अवस्था

Read Complete Original Article
Published originally on नेपालखबर






