सन् १९९२ मा टेलिभिजनबाट आएका नयाँ अभिनेता शाहरुख खानको फिल्म ‘दीवाना’ प्रदर्शनमा आउँदा धेरैलाई लागेको थियो, एउटा प्रतिभाशाली कलाकारले दर्शकको मन जित्न थालिसकेको छ । बेपरवाह स्वभाव र विद्रोही राज (शाहरुख) ले ‘दीवाना’मार्फत फिल्ममा मात्र प्रवेश गरेका थिएनन्, सीधै दर्शकको मनमा ठाउँ बनाएका थिए । तर, शाहरुखले वास्तविक अर्थमा बक्स अफिसमा तहल्का मच्चाएको वर्ष थियो…
शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म

Read Complete Original Article
Published originally on अनलाइन खबर






