नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फायल खोलेर चर्चामा आएका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी अनपेक्षित रुपमा प्रहरी नेतृत्वमा पुग्न सफल भएका छन्। सरकारले डेढ वर्ष सेवा अवधि बाँकी हुँदै दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाएको हो। २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका केसी २०७९ मा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढ्दा का...
शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपी

Read Complete Original Article
Published originally on नेपालखबर






