काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि, औषधि उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उत्पादन प्रणाली विकास गर्ने विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर...
वैद्यखानाको क्षमता अभिवृद्धि गर्न मन्त्री मेहता र पुनबीच छलफल

Read Complete Original Article
Published originally on हेल्थवाणी






