वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफेन रदरफोर्डलाई अनुबन्ध गरेको छ । पाकिस्तानका पूर्व कप्तान मिशवाह उल हकको मुख्य प्रशिक्षणमा रहेको सुदूरपश्चिमले रदरफोर्डलाई अनुबन्ध गरेको जानकारी दिएको छ । उनले वेस्ट इन्डिजका लागि ६१ टी-२० खेल खेलेका छन् भने ३१ एकदिवसीय खेल खेलेका छन् । The post वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले... ...

चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान सहभागिता तथा निर्णयहरू जनकेन्द्रित हुनुपर्नेमा जोड... ...

पुनहिलमा रमाउँदै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पुनहिलमा पर्यटक रमाएका छन् । ...

मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण
म्याग्दी । पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग बेनी-दरबाङ सडकको फापरखेत पहिरो समस्या अझै चुनौतीपूर्ण बनेको छ । वर्षा र हिउँद दुवै समयमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनले भोग्दै आएको सास्ती अन्त्य गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्थायी समाधानको पहल तीव्र बनाउनुभएको छ । मन्त्री पुनले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भइरहेको कार्य, प्राविधिक ...


