वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौँ : वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आईतबार जानकारी गराएको छ । ‘समर्थकले तपाईंको माग गरे
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

खोटाङमा चेलीलाई दसैँको उपहार, माइती आउजाउ गर्न निःशुल्क यातायात सेवा
खोटाङ । दसैँ–तिहारको अवसरमा आर्थिक अभाव तथा यातायातको असुविधाका कारण माइतीघर जान नसक्ने चेलीहरूलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएका छन् । जिल्लामा क्रियाशील युवाहरूको समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ अन्तर्गत चेलीहरूलाई ...

दसैँको रमझमसँगै जुम्लाका किसानलाई मार्सीधान भित्र्याउने चटारो
जुम्ला । बडादसैँको रमझमसँगै जुम्लाका किसानलाई यतिबेला मार्सीधान काट्ने चटारो छ । दसैँको उत्साहसँगै खेतमा पाकेको मार्सीधान भित्र्याउन किसानहरू बिहानैदेखि साँझ अबेरसम्म व्यस्त हुन थालेका छन् । तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनुभन्दा बढी ...

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै
‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा ...

महँगी र शैक्षिक बेथितिविरुद्ध फ्रान्समा जनआक्रोश, साढे पाँच लाख सडकमा
काठमाडौँ : विद्यालयमा शिक्षक अभाव र कमजोर पूर्वाधारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनमा महँगीबाट प्रभावित नागरिकसमेत जोडिएपछि फ्रान्समा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ। शनिबार देशभर करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले ...


