खोटाङमा चेलीलाई दसैँको उपहार, माइती आउजाउ गर्न निःशुल्क यातायात सेवा

खोटाङ । दसैँ–तिहारको अवसरमा आर्थिक अभाव तथा यातायातको असुविधाका कारण माइतीघर जान नसक्ने चेलीहरूलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएका छन् । जिल्लामा क्रियाशील युवाहरूको समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ अन्तर्गत चेलीहरूलाई
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

दसैँका यात्रुलाई राहत : भोजपुरको कोप्चे–बराहक्षेत्र जलयात्रा पुनः सुरु, १९ किलोमिटर दूरी २५ मिनेटमै
भोजपुर । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालनमा आएको छ। नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि बन्द रहेको ...

किन घटे मुस्ताङ आउने पर्यटक ?
मुस्ताङ । प्राकृतिक विपत्ति र सडक अवरोधका कारण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ आउने पर्यटकको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ५२ प्रतिशतले घटेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत आर्थिक ...

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ...

बराहक्षेत्रमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, एकको अवस्था गम्भीर
सुनसरी । सुनसरीको बराहक्षेत्रमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। बराहक्षेत्र नगरपालिका–७ सोमबारेस्थित भित्री सडकमा सोमबार अपराह्न भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी ...


