Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेलमार्फत दिन थाल्यो सेवा

वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेलमार्फत दिन थाल्यो सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेलमार्फत दिन थाल्यो सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले इमेलमार्फत गुनासो सुनुवाइ तथा एनसीटीएस र एलसीलगायतका सेवा सञ्चालनमा ल्याएको छ । पीएचपी वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि वेबसाइटसहित आफ्ना विभिन्न अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत यी सेवा उपलब्ध गराउन थालेको हो ।पीएचपी वेब प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले विगत एक सातादेखि आफ्नो वेबसाइटलगायतका अनलाइन सेवा अस्थायी रूपमा बन्द गर्दै आएको छ । सेवा बन्द हुँदा प्रभावित भएका कामलाई सहज बनाउन ब

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी
प्रविधिJust now

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी

१० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा भर्खरै सार्वजनिक भएको चांगान नेभो क्यू ०५ (Changan Nevo Q05) विद्युतीय एसयूभीले छोटो समयमै ठूलो चर्चा कमाउन सफल भएको छ। सार्वजनिक भएको पहिलो महिनाभित्रै नेपाली मनोरञ्जन क्षेत्रका चर्चित सेलिब्रिटीहरूले यसलाई आफ्नो रोजाइ बनाएका छन्। गायक तथा गीतकार स्वप्न सुमनका साथै लोकप्रिय अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र […] The post सेलिब्रिटीको रोजाइ ...

आइसिटी फ्रेम
विद्यालयको विवरणदेखि छात्रवृत्तिसम्म, सबै सूचना एउटै पोर्टलमा
प्रविधिJust now

विद्यालयको विवरणदेखि छात्रवृत्तिसम्म, सबै सूचना एउटै पोर्टलमा

काठमाडौं । देशभरका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र छात्रवृत्तिसम्बन्धी विवरण अब एउटै अनलाइन पोर्टलबाट हेर्न सकिने भएको छ । शिक्षा विभागले सञ्चालनमा ल्याएको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) को सार्वजनिक पोर्टलले विद्यालयसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउनुका साथै शैक्षिक क्षेत्रको पारदर्शिता बढाउन सहयोग गरेको छ ।यसअघि कुनै विद्यालयमा कति विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा कस्ता पूर्वाधार छन् वा ...

आइसिटी समाचार
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् सदस्यका लागि नाम सिफारिस गर्न आह्वान
प्रविधिJust now

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् सदस्यका लागि नाम सिफारिस गर्न आह्वान

सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आह्वान गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो। परिषद्को उपाध्यक्षको सिफारिसमा अध्यक्षले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ, प्राज्ञ तथा उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिमध्येबाट सदस्य ...

टेक्नोलोजी खबर
एनपीएलका ७ टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको विशेष क्यान सार्वजनिक
प्रविधिJust now

एनपीएलका ७ टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको विशेष क्यान सार्वजनिक

९ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान सार्वजनिक गरेको छ। काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका समर्थकहरूले अब आफ्नो मनपर्ने टोलीको पहिचान अंकित क्यान नजिकैको बिक्री केन्द्रबाट खरिद गरी आफ्नो समर्थन र […] The post एनपीएलका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play