काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्। पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ। निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य महानगरको छ। पुलको दुवै...
वीर अस्पतालका २ भवन जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण गरिने

Read Complete Original Article
Published originally on नेपालखबर





