नयाँ र पुरानो भवन जोड्ने लिफ्टसहितको आकासे पुल बनेपछि मेडिकल वार्डदेखि शल्यक्रिया वार्डसम्म बिरामीको आवतजावत सहज हुनेछ।
वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

Read Complete Original Article
Published originally on कान्तिपुर

नयाँ र पुरानो भवन जोड्ने लिफ्टसहितको आकासे पुल बनेपछि मेडिकल वार्डदेखि शल्यक्रिया वार्डसम्म बिरामीको आवतजावत सहज हुनेछ।
Published originally on कान्तिपुर

काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने भएको छ । नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता भइ नेकपा (नयाँ बहुमत) पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने निर्णय गरिएको संयोजक धमेन्द्र बास्तोलाले जानकारी दिए । दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्णता बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का ...

काठमाडौं: नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४, महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। भारतीय मुद्रा खरिद-बिक्री कारोबारका लागि अनुमति पाएको उक्त संस्थाले आफ्नो इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। केन्द्रीय बैंकले कम्पनीको सोही निवेदनका आधारमा इजाजतपत्र खारेज गरेको जनाएको छ। नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त निर्णय लिइएको बैंकले ...

एक लाख रुपैयाँबाट सुरु भएको उद्योगले ४० लाखभन्दा बढी लगानी, वार्षिक ५० लाख कारोबार र अमेरिका–चीनसम्म निर्यात गर्दै आएको छ। ...

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन्। यूके-नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाबीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने ... ...