Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

वीरगञ्ज भन्सारबाट कार्तिकमा मात्रै साढे १७ अर्ब बढी राजश्व संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरगञ्ज भन्सारबाट कार्तिकमा मात्रै साढे १७ अर्ब बढी राजश्व संकलन
Photo / Coverage: लोकपथ

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कार्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानन्त्रीको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीहरुको सुझाव
Economy & BusinessJust now

प्रधानन्त्रीको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदे… ...

आर्थिक न्यूज
अस्ट्रेलियामा नेपालीको उपस्थिति ५० वर्षमा, सिड्नीमा मदनकृष्णदेखि हरिवंशसम्मको जमघट
Economy & BusinessJust now

अस्ट्रेलियामा नेपालीको उपस्थिति ५० वर्षमा, सिड्नीमा मदनकृष्णदेखि हरिवंशसम्मको जमघट

अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ ...

अर्थडबली
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल
Economy & BusinessJust now

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।  काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास :नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा न… ...

आर्थिक न्यूज
याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने
Economy & BusinessJust now

याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने

काठमाडौं- याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूपमा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play