Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रधानन्त्रीको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीहरुको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्त्रीको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीहरुको सुझाव
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदे…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, लगानीकर्ता अझै ‘पर्ख र हेर’मा, कारोबार ४ अर्बमुनि
Economy & BusinessJust now

तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, लगानीकर्ता अझै ‘पर्ख र हेर’मा, कारोबार ४ अर्बमुनि

काठमाडौं । लगातार तीन कारोबार दिनको गिरावटपछि बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। तर बजारको सुधारसँगै कारोबार रकम बढ्न नसक्दा लगानीकर्ताको खरिद उत्साह कमजोर रहेको संकेत देखिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेर ४ अर्ब रुपैयाँभन्दा तल झरेको छ। बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो। बुधबार ४ अर्ब १५ करोड रु… ...

आर्थिक न्यूज
अस्ट्रेलियामा नेपालीको उपस्थिति ५० वर्षमा, सिड्नीमा मदनकृष्णदेखि हरिवंशसम्मको जमघट
Economy & BusinessJust now

अस्ट्रेलियामा नेपालीको उपस्थिति ५० वर्षमा, सिड्नीमा मदनकृष्णदेखि हरिवंशसम्मको जमघट

अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ ...

अर्थडबली
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल
Economy & BusinessJust now

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।  काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास :नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा न… ...

आर्थिक न्यूज
याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने
Economy & BusinessJust now

याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने

काठमाडौं- याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूपमा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play