वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात ६३ प्रतिशतले घटेको छ। चामल, धान, मकै, गहुँ, माल्ट, फापर र कोदोलगायत खाद्यान्नको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त नाका हुँदै ३ करोड १६ लाख ४० हजार क…
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशत घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






