वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने पाँच जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः३० बजे Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चीनमा भूकम्प स् राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार
एजेन्सी । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७।० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन ९करिब ७५ लाख अमेरिकी डलर० विनियोजन गरेको छ। साथै, पुनःस्थापनाका प्रयासका लागि थप तीन करोड युआन छुट्याइएको छ। बिहीबार राति १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो। भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते… ...
![जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]](https://arthiknews.prixacdn.net/media/albums/photo-7_648e2e5a_MBmHS7jChg.jpg)
जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]
काठमाडौं । दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ । ...

तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह
हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिन… ...


