Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

विहीबारको दिन कस्तो छ तपाईको ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
विहीबारको दिन कस्तो छ तपाईको ?
Photo / Coverage: टक्सार

२०८३ मंसिर १० गते विहीबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् । कर्कटकर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ । सिंहसिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ । तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला । धनुधनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । कुम्भकुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ । मीनआजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता
Latest NewsJust now

एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रंगशाला निर्माण र ‘होम एण्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रंगशाला निर्माण गरी ‘होम एण्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे ...

हिमालय टाइम्स
पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान
Latest NewsJust now

पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान

काठमाडौं । नेपाली इस्पोर्ट्स टोली होरा इस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) २०२६ मा प्रतिस्पर्धा गर्न टर्किए प्रस्थान गरेको छ । प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा आयोजना हुँदैछ । पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पिएमजिसीमा विश्वका ३९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी ...

हिमालय टाइम्स
कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने
Latest NewsJust now

कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने

न्युयोर्क । दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको ४९औँ संस्करण सन् २०२८ मा अमेरिकामा आयोजना हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले प्रतियोगिता अमेरिकामा आयोजना गर्ने औपचारिक घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार प्रतियोगिता सन् २०२८ जुन ९ देखि जुलाई ९ सम्म सञ्चालन हुनेछ । अघिल्ला दुई संस्करणमा जस्तै यसपटक पनि १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा ...

हिमालय टाइम्स
साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन
Latest NewsJust now

साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन

काठमाडौँ । हालै माइक्रोसफ्टको सेवामा देखिएको अवरोधले परस्पर जोडिएका प्रणालीहरूको संवेदनशीलता उजागर गरेको छ । यसै सन्दर्भमा सार्वजनिक एक नयाँ प्रतिवेदनले अस्ट्रेलियामा महत्त्वपूर्ण पूर्वाधारको उत्थानशीलता मूल्याङ्कन गर्न आवश्यक राष्ट्रिय मापदण्डको अभाव... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement