काठमाण्डु– सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरेका हुन् । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे। “विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा […]
विषयगत समितिका सभापतिहरूसँग सभामुख अर्यालले गरे छलफल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






