मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो । शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ। विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशन अनुरूप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ‘एकेडेमिक सारथी’का रूपमा सात विश्वविद्यालयका उपकुलपति छन्। यी सात अनुहार केवल नेतृत्व मात्रै होइनन्,...
विश्वविद्यालय सुधार्ने जिम्मा पाएका सात उपकुलपति, को हुन् ?

Read Complete Original Article
Published originally on फरकधार






