Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित
Photo / Coverage: अनलाइन खबर

माइक्रोसफ्टले यसअघि सेवाहरू सुचारु गर्न वैकल्पिक तरिकामा काम गरिरहेको बताएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो
OthersJust now

सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ...

पर्दाफास
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो
OthersJust now

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहीवारदेखि नै शव उठाउन मानेका… ...

अनलाइन खबर
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता
OthersJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ । राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् । भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल-भारत साझेदारीलाई थप अघि बढाउन ...

पर्दाफास
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
OthersJust now

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play