Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो
Photo / Coverage: अनलाइन खबर

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहीवारदेखि नै शव उठाउन मानेका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
OthersJust now

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए । महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी ...

पर्दाफास
तिहार सकेर काठमाडौं फर्किने र छठ मनाउन बाहिरिनेको विमानस्थलमा चहलपहल
OthersJust now

तिहार सकेर काठमाडौं फर्किने र छठ मनाउन बाहिरिनेको विमानस्थलमा चहलपहल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ पर्व मनाउन बाहिरिने यात्रुको चहलपहल देखिएको छ । तिहारको बिदा सकेर काममा फर्किनेहरु काठमाडौं आउने क्रम जारी छ भने छठ मनाउन आफ्नो गृहजिल्ला जानेहरू पनि विमानस्थलमा देखिएका छन । चाडपर्वका कारण काठमाडौं बाहिरिने र काठमाडौं फर्किने यात्रुको आवागमन बढेको छ । यता, चाडपर्वको समयमा पनि विदेशिने नेपालीको क्रम भने रोकिएको छैन । ...

पर्दाफास
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी
OthersJust now

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको बताएका हुन् । सहमहामन्त्री शिवाकोटीले सरकार र सरकारको नेतृत्व गरिरहेको दल… ...

अनलाइन खबर
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
OthersJust now

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो। छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play