Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

विश्वभरका व्यवसायीलाई चीनको तीन प्रस्ताव : खुला बजार, विकासको अवसर र सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वभरका व्यवसायीलाई चीनको तीन प्रस्ताव : खुला बजार, विकासको अवसर र सहकार्य
Photo / Coverage: काठमाण्डुपाटी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले विश्वभरका व्यवसायी तथा लगानीकर्ताका लागि विशाल खुला बजार, विकासका नयाँ अवसर र पारस्परिक लाभमा आधारित सहकार्यको वातावरण उपलब्ध गराउने बताएका छन्। बुधबार दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शनचनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सीईओ सम्मेलन २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको १५औँ पञ्चवर्षीय योजना विश्वव्यापी व्यवसाय समुदायका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोल्याणको स्नेह जोडिएको सलोनीको त्यो जन्मदिन
Economy & BusinessJust now

गोल्याणको स्नेह जोडिएको सलोनीको त्यो जन्मदिन

काठमाडौं । केही जन्मदिन यस्ता हुन्छन्, जुन केक काटेर सकिँदैनन् । एउटा अनुभूति दिएर जान्छन्– आफूलाई कसैले सम्झिएको छ, आफ्नो खुसीमा कोही जोडिएको छ ।  सलोनी सुवेदीका लागि मंगलबारको जन्मदिन त्यस्तै स्नेहपूर्ण बन्यो ।  स्कुलबाट घर फर्किएपछि उनी आफ्नो कोठामा पसिन् । जन्मदिन हो भन्ने उनलाई थाहा थियो । तर आफ्नो कोठा यसरी सजिएको होला, अनि आफूलाई सरप्राइज दि… ...

आर्थिक न्यूज
कमर्सियल भेहिकलमा टाटाको बजार हिस्सा ६० प्रतिशत, सिप्रदीकाे गर्याे २३ अर्ब आम्दानी
Economy & BusinessJust now

कमर्सियल भेहिकलमा टाटाको बजार हिस्सा ६० प्रतिशत, सिप्रदीकाे गर्याे २३ अर्ब आम्दानी

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सञ्चालन नाफामा सुधार आएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) आर्थिक वर्ष २०८२/८३ मा बढेर ४.४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो मार्जिन २.७ प्रतिशत थियो। इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन आम्द… ...

आर्थिक न्यूज
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा साढे १८ अर्ब मौज्दात
Economy & BusinessJust now

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा साढे १८ अर्ब मौज्दात

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मौज्दात जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ। कार्यालयका अन… ...

आर्थिक न्यूज
भारत भ्रमणमा व्यापार सन्धि पुनरावलोकनदेखि विद्युत् निर्यात सहजीकरणसम्मका एजेन्डा उठाउन प्रधानमन्त्रीलाइ निजी क्षेत्रको सुझाव
Economy & BusinessJust now

भारत भ्रमणमा व्यापार सन्धि पुनरावलोकनदेखि विद्युत् निर्यात सहजीकरणसम्मका एजेन्डा उठाउन प्रधानमन्त्रीलाइ निजी क्षेत्रको सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ । नेपाल न्यूज बैंकले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल डेरी एसोसिएसन तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्र… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play