Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली
Photo / Coverage: अनलाइन खबर

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन । प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)
OthersJust now

हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो । ...

अनलाइन खबर
काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला
OthersJust now

काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला

नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेकी हुन् । काँग्रेसको आधिकारिकता आफूहरूले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताइन् । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन ...

पर्दाफास
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड
OthersJust now

सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement