सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष एकदिवसीय विश्वकप खेल्ने नेपालको लक्ष्य अझै जीवित छ । तर, विश्वकपसम्म पुग्न नेपालले अब छनोटको कठिन चरण पार गर्नुपर्नेछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि नेपालले विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने भएको हो । नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमा हुने आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा प्रतिस्पर्धा गर्नेछ । नेपालसहित आठ टोली सहभागी हुने प्रतियोगितामा इटाली, युगान्डा, यूएई, जर्सी, क्यानडा, नामिबिया...
विश्वकप खेल्ने नेपालको सपना कायमै, प्लेअफमा सात चुनौती

Read Complete Original Article
Published originally on फरकधार






