विराटनगर किंग्स पाेखराविरूद्व ४ विकेटले विजयी
विराटनगर किंग्स पाेखराविरूद्व ४ विकेटले विजयी

Read Complete Original Article
Published originally on नेप्लेज

विराटनगर किंग्स पाेखराविरूद्व ४ विकेटले विजयी
Published originally on नेप्लेज

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को २३औँ खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्स सुरुवातमै दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले ५.१ ओभरमा चार विकेट गुमाएर २१ रन बनाएको छ। कर्णालीका ओपनर दीपेन्द्र रावत खाता नखोली आउट भए। दीपक डुम्रे र अरिफुल इस्लामले समान चार रन बनाए भने कार्यवाहक कप्तान डेभिड मिलर […] ...

लन्डन- इङ्लिस क्बल म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गरेको छ। क्लबले बिहीबार उनलाई पदबाट हटाएको घोषणा गरेको हो। क्यारिकको स्थानमा हाल अमेरिकाका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो आउने तयारीमा छन्। उनी र युनाइटेडबीच मौखिक सहमति भएको स्काइ स्पोर्ट्सले जनाएको छ। क्यारिकले दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ महिना नपुग्दै क्लब छाड्नुपरेको हो। उनको […] ...

लुम्बिनीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै कर्णाली ...

काठमाण्डु- कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहितको उत्कृष्ट बलिङमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल)को २२औँ खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ। पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरको जितमा इसुरु उडानाले १२ बलमा अविजित २५ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। शेहान जयसूर्या […] ...