विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवन राइनोजको एनपीएलमा सुखद सुरुवात

काठमाडौं । डेविड मलानको अर्धशतक र कमल ऐरीको उत्कृष्ट बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। एक समय जितको नजिक पुगेको विराटनगरलाई डेथ ओभरमा चितवनका बलरले …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार हुने अपेक्षा
काठमाडौँ / आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार ...

ललुपाते हाइड्रोपावरको ४९.९५ मेगावाट आयोजना निर्माणमा ३१ प्रतिशत प्रगति, २०२८ अप्रिलसम्म विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य
काठमाडौं । ललुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले मनाङमा निर्माण गरिरहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब ३१ प्रतिशत पुगेको छ । कम्पनीले आयोजना निर्माणका लागि आवश्यक ऋण व्यवस्थापन गरिसकेको छ भने कर्जाको ब्याजदर पाँच वर्षका लागि ६.७५ प्रतिशतमा स्थिर गरेको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जाको रेटिङ 'इक्रा एनपी एलबीबब मा… ...

बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा, कप्तानमा सोनी पाख्रिन
काठमाडौं । चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । क्यानले मंगलबार नोभेम्बर ३ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो । टोलीको कप्तानी सोनी पाख्रिनले गर्नेछिन्। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार छनोट भएका खेलाडीले चीनमा… ...

भोटेकोशी बाढी : घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति
काठमाडौं । गत भदौ १० को रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । […] ...


