Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

विमानभित्र बिरालो फुत्किएपछि रोकियो उडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
विमानभित्र बिरालो फुत्किएपछि रोकियो उडान
Photo / Coverage: फरकधार

अमेरिकाको बोस्टनस्थित लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा बिरालोका कारण यात्रुवाहक विमानको उडान प्रभावित भएको छ । उडान भर्ने तयारीमा रहेको विमानभित्र यात्रुले ल्याएको बिरालो पिँजडाबाट फुत्किएपछि विमान केही समय रोक्नुपरेको हो । डेल्टा एयरलाइन्सको उडान नम्बर २७०६ बोस्टनबाट फ्लोरिडाको टाम्पातर्फ जाँदै थियो । शुक्रबार बिहान करिब ७ बजे विमान उडानका लागि अघि बढिरहेका बेला क्याबिनभित्र बिरालो फुत्किएको थियो । त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरी केही समय विमान रोक्न अनुमति मागेका थिए । उनले क्याबिनभित्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोप-३१ मा अपेक्षित सहमति जुटेन, जलवायु संकटविरुद्धको सहकार्य जारी राख्न आह्वान
PoliticsJust now

कोप-३१ मा अपेक्षित सहमति जुटेन, जलवायु संकटविरुद्धको सहकार्य जारी राख्न आह्वान

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तरराष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ । कार्यकारी सचिव स्टिलले ...

फरकधार
अनुहार लुकाएरै विश्वभर चर्चित बने लेखक, एक करोडभन्दा बढी पुस्तक बिक्री
PoliticsJust now

अनुहार लुकाएरै विश्वभर चर्चित बने लेखक, एक करोडभन्दा बढी पुस्तक बिक्री

साहित्यिक क्षेत्रमा लोकप्रिय हुन लेखकको नाम र अनुहार दुवै परिचित हुनुपर्छ भन्ने मान्यता जापानका एक लेखकले उल्ट्याइदिएका छन् । आफ्नो वास्तविक परिचय गोप्य राखेर लेखनमा सक्रिय जापानी लेखक ‘उकेत्सु’ विश्वभर चर्चित बनेका छन् । अनुहार नदेखाई सार्वजनिक कार्यक्रममा सहभागी हुने उनका पुस्तकहरू एक करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन् । रहस्य र डरमा आधारित कथा लेख्ने उकेत्सु सार्वजनिक रूपमा देखिँदा कालो ...

फरकधार
४३.५ सेकेन्डमै स्ट्याचु अफ लिबर्टीको चित्र बनाएर विश्व कीर्तिमान
PoliticsJust now

४३.५ सेकेन्डमै स्ट्याचु अफ लिबर्टीको चित्र बनाएर विश्व कीर्तिमान

अमेरिकाका एक कलाकारले एक मिनेटभन्दा कम समयमै प्रसिद्ध स्ट्याचु अफ लिबर्टीको चित्र बनाएर विश्व कीर्तिमान कायम गरेका छन् । तीव्र गतिमा चित्र बनाउने कलाका लागि परिचित डेभिड गारिबाल्डीले मात्र ४३.५ सेकेन्डमा चित्र तयार गर्दै गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रामेन्टोका कलाकार गारिबाल्डीले न्युयोर्कको ब्रुकलिनमा आयोजित कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन् । नोभेम्बर १९ मा मनाइएको गिनिज ...

फरकधार
शशांकले गगन थापालाई चिन्दिन भनेपछि…
PoliticsJust now

शशांकले गगन थापालाई चिन्दिन भनेपछि…

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आफूले नचिन्ने दाबी शशांक कोइरालाले गरेका छन् ।सोमबार रुपन्देही जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले थापालाई आफूले नचिन्ने बताएका हुन् । कांग्रेसका नाममा छुट्टै गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षका नेता रहेका कोइरालाले गगन थापालाई नचिन्ने बताए । उनले भने ‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement