विभिन्न स्थानबाट लागु औषधसहित ३१ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषध सहित ३१ जना पक्राउ पक्राउ परेका छन् । सिन्धुली, मोरङ, चितवन लगायतका जिल्लाबाट ३१ जना पक्राउ परेका हुन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटबाट १ सय ग्राम...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

रास्वपा सचिवालय बैठक : मधेसको समस्याबारे अध्ययन प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा मधेस प्रदेश र जिल्लाहरूमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन पेस भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले मधेस अडिटका... ...

न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसंगति र विवाद समाधानदेखि पत्रकारमाथि भएको धरपकडको घटनासम्मका विषयमा सरकार र आफ्नै संसदीय दललाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसद्बाटै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले यसका लागि संसदीय दललाई आवश्यक निर्देशन ...

१० दिनदेखि बेपत्ता बालक मृत फेला, धानखेतमा भेटियो शव
जनकपुरधाम। दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्। घरपरिवार, गाउँले र प्रहरीले निरन्तर खोजी गरे पनि साकेतलाई... ...

बारामा एमाले–रास्वपा भिडन्त: मोटरसाइकलमा आगजनी, प्रहरीको गोलीले १५ वर्षीय बालक घाइते
बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रम राजनीतिक शक्ति प्रदर्शन र झडपको अखडा बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपले उग्र रूप लिएपछि अस्पताल परिसरमा तोडफोड, शिलालेख र टेन्टमा क्षति तथा १० वटा मोटरसाइकलमा आगजनी भएको छ । घटनामा प्रहरीको गोली लागेर एक किशोर घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरीसमेत घाइते भएका छन् ...


