Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विपक्षीको दबाबबीच मङ्सिर दोस्रो साता मात्रै संसद् बोलाउने सरकारको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपक्षीको दबाबबीच मङ्सिर दोस्रो साता मात्रै संसद् बोलाउने सरकारको तयारी
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- पछिल्लो समय देशलाई तरंगित बनाइरहेका बिचौलियाका कृयाकलाप र न्यायालयभित्रका विकृतिबारे छलफलका लागि विपक्षी दलहरूले संसद् बैठक बोलाउन माग गरिरहेका छन्। प्रतिनिधिसभाको बैठक बोलाएर आफ्ना धारणा राख्न पाउनुपर्ने माग विपक्षीहरू पछिल्ला दिनयता चर्काइरहेका छन्। तर पनि वालेन्द्र शाह नेतृत्वको सरकारले भने मङ्सिरको दोस्रो सातासम्ममा मात्रै सदन बोलाउने तयारी गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर
PoliticsJust now

‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर

नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् । ‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (जेनजी) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको ...

फरकधार
प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा
PoliticsJust now

प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रस्तावित अध्यादेशमा सञ्चारमाध्यमले सञ्चालन गर्ने फेसबुक, युट्युब, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीमा समेत पत्रकार आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ । यसअघि मुख्यतः सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको अनुगमन गर्दै आएको प्रेस काउन्सिललाई ...

फरकधार
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय महाधिवेशन पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन [तस्बिरहरू]
PoliticsJust now

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय महाधिवेशन पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन [तस्बिरहरू]

नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित महाधिवेशन भण्डारीले उद्घाटन गरेकी हुन् ।   ...

फरकधार
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै
PoliticsJust now

लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै

काठमाडौंको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलको आयोजनामा छैटौँ संस्करणको ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ सुरु भएको छ । कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विभिन्न देशका लोकसंस्कृति झल्किने परम्परागत पोसाकमा सजिएका कलाकार, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको सहभागिता थियो । धिमे बाजासहित निकालिएको सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाएको थियो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play