काठमाडौं । सरकारले विद्युत् चुहावट नियन्त्रणका लागि अघि बढाएको अभियानले लक्ष्यभन्दा राम्रो नतिजा दिएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा झरेको छ । प्रधानमन्त्री कार्यालयले चालु आर्थिक वर्षका लागि दिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा पनि चुहावट कम भएको हो । ऊर्जा, जलस्रोत तथा स…
विद्युत् चुहावट नियन्त्रण अभियानको नतिजा लक्ष्यभन्दा राम्रो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






