भोजपुर । ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा उपलब्ध गराउने उद्देश्यले भोजपुरको अरुण गाउँपालिका ७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । कक्षा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयले देउसीभैलो अभियान सञ्चालन गरेका हुन् ।विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक सूचना प्रविधिको ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरू अभियानमा सहभागी भए
विद्यार्थीलाई प्रविधि सिकाउन गाउँले एकजुट, देउसीभैलोबाट संकलन गरे एक लाख

Read Complete Original Article
Published originally on आइसिटी समाचार






