सिन्धुपाल्चोक । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसीभैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका स्मार्ट बोर्ड प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्
डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो

Read Complete Original Article
Published originally on आइसिटी समाचार






