राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिहरूको दबाबमा गरेको आरोप लगाएका छन्। आईतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले विदेशी दबाबमा धर्मनिरपेक्ष राष्ट्र बनाइएको जिकिर गरे। &l...
विदेशीको दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो: राजेन्द्र लिङ्देन

Read Complete Original Article
Published originally on नेपालखबर






