विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्मा ६ सदस्यका लागि सिफारिस आह्वान

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो ।मन्त्रालयका अनुसार नेपालको संविधानको धारा ११४ बमोजिम जारी भएको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ मा राष्ट्रिय
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी
१० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा भर्खरै सार्वजनिक भएको चांगान नेभो क्यू ०५ (Changan Nevo Q05) विद्युतीय एसयूभीले छोटो समयमै ठूलो चर्चा कमाउन सफल भएको छ। सार्वजनिक भएको पहिलो महिनाभित्रै नेपाली मनोरञ्जन क्षेत्रका चर्चित सेलिब्रिटीहरूले यसलाई आफ्नो रोजाइ बनाएका छन्। गायक तथा गीतकार स्वप्न सुमनका साथै लोकप्रिय अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र […] The post सेलिब्रिटीको रोजाइ ...

विद्यालयको विवरणदेखि छात्रवृत्तिसम्म, सबै सूचना एउटै पोर्टलमा
काठमाडौं । देशभरका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र छात्रवृत्तिसम्बन्धी विवरण अब एउटै अनलाइन पोर्टलबाट हेर्न सकिने भएको छ । शिक्षा विभागले सञ्चालनमा ल्याएको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) को सार्वजनिक पोर्टलले विद्यालयसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउनुका साथै शैक्षिक क्षेत्रको पारदर्शिता बढाउन सहयोग गरेको छ ।यसअघि कुनै विद्यालयमा कति विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा कस्ता पूर्वाधार छन् वा ...

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् सदस्यका लागि नाम सिफारिस गर्न आह्वान
सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आह्वान गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो। परिषद्को उपाध्यक्षको सिफारिसमा अध्यक्षले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ, प्राज्ञ तथा उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिमध्येबाट सदस्य ...

एनपीएलका ७ टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको विशेष क्यान सार्वजनिक
९ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान सार्वजनिक गरेको छ। काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका समर्थकहरूले अब आफ्नो मनपर्ने टोलीको पहिचान अंकित क्यान नजिकैको बिक्री केन्द्रबाट खरिद गरी आफ्नो समर्थन र […] The post एनपीएलका ...


