जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य सङ्कट गहिरिँदै गएको जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्। टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले सार्वजनिक गरेको सन् २०२६ को जलवायु...
विज्ञहरूको चेतावनी: जलवायु परिवर्तनले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याउँदै छ

Read Complete Original Article
Published originally on नेपालखबर






