Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई बलियो बनाउँछौं -अजयबाबु शिवाकोटी

विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई बलियो बनाउँछौं -अजयबाबु शिवाकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई बलियो बनाउँछौं -अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको भन्दै अव विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका हुन् । उनले काग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बाटो समातेको उहाले बताए । उनले जनतालाई अनावश्यक आन्दोलनको नाममा दुःख नदिई, स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रित गरेर जनताका बीचमा जाने योजना रहेको जनाए । शिवाकोटीले सरकारले जनतासामू गरेका बाचा र प्रतिबद्धताहरू पूरा गराउन निरन्तर ६ महिनासम्म जनताको घरदैलोमा जाने कार्यक्रम तय गरिएको समेत बताए । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका आदर्शहरूलाई आत्मसात गर्दै यसै कार्यक्रमलाई पार्टीको केन्द्रीय समिति र कार्यकर्तामार्फत मतदाताहरूसम्म पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
ताजा खबरJust now

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...

रातोपाटी
मापदण्ड विपरीत घर बनाए १० लाख जरिबाना, स्मार्ट घर बनाउनेलाई सहुलियत ऋण
ताजा खबरJust now

मापदण्ड विपरीत घर बनाए १० लाख जरिबाना, स्मार्ट घर बनाउनेलाई सहुलियत ऋण

काठमाडौँ। नेपालमा तीव्र गतिमा भइरहेको अव्यवस्थित सहरीकरण, मापदण्ड विपरीतका संरचना निर्माण र भूकम्पीय जोखिमलाई नियन्त्रण गर्न सरकारले नयाँ नीति अघि सारेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालद्वारा सङ्घीय संसद्मा दर्ता गरिएको... ...

रातोपाटी
बौद्धिकलाई जिल पारिरहेका बालेन
ताजा खबरJust now

बौद्धिकलाई जिल पारिरहेका बालेन

१८ असोजमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्‌मा उपस्थित भएर जवाफ दिन आग्रह गरे। संसद्‌भित्र पनि खुलामञ्च आवश्यक रहेको उनको तर्क थियो। खुलामञ्चको अर्थ केवल राजनीतिक सभा हुने ठाउँ होइन, प्रश्न सोध्न र असहमति राख्न पाइने सार्वजनिक थलो भएको उनले बताए। प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएसम्म संसद् पूर्ण रूपमा खुला नहुने उनको भनाइ ...

नेपालन्युज
बालेनलाई स्थानीय चुनावसम्म मात्रै उपयोग गर्ने रविको रणनीति : प्रभु साह
ताजा खबरJust now

बालेनलाई स्थानीय चुनावसम्म मात्रै उपयोग गर्ने रविको रणनीति : प्रभु साह

• आजपा अध्यक्ष प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। • उनले रास्वपाका नेता रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई शंकाको दृष्टिले हेरिनुपर्ने बताएका छन्। • साहले रास्वपाको पार्टी चुनावमुखी भएको र देशको बारेमा चिन्ता नगर्ने आरोप लगाउँदै घण्टी कार्यकर्ताहरूको व्यवहारप्रति पनि टिप्पणी गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play