न्यून ब्याजदर भए पनि निक्षेपकर्ताले मुद्दतीको पैसालाई बचतमा परिवर्तन गर्दा मुद्दती निक्षेप घटेको हो ।
वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्यो १५.३ प्रतिशत

Read Complete Original Article
Published originally on अनलाइन खबर

न्यून ब्याजदर भए पनि निक्षेपकर्ताले मुद्दतीको पैसालाई बचतमा परिवर्तन गर्दा मुद्दती निक्षेप घटेको हो ।
Published originally on अनलाइन खबर

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् । नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला… ...

बलिउडका चर्चित गीतकार तथा लेखक जावेद अख्तर यतिबेला भगवान् रामबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले भगवान् रामलाई कुनै एउटा धर्म वा सम्प्रदायमा सीमित गर्न नहुने बताए । उनले रामलाई नैतिकता, आदर्श र जीवन जिउने एउटा पद्धतिका रूपमा व्याख्या गरेका छन् । जावेद अख्तरको उक्त अभिव्यक्तिमा शिवसेनाका राष्ट्रिय सचिव तथा प्रवक्ता शाइना एनसीले पनि… ...

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तयारी तीव्र पारेको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। ...