वर्षा र पहिरोले विभिन्न जिल्लाका सडक अवरूद्ध, कहाँ-कहाँ भयो यातायात प्रभावित ?

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लकुरीडाँ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज
काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् । रिबन इन्टरटेनमेन्टद्वारा... ...

पञ्चायतदेखि बालेनसम्म प्रेसमाथि धरपकड
राज्यसत्तालाई प्रश्न गर्नु पत्रकारिताको धर्म हो। सत्तामा बस्नेहरूलाई जवाफदेही बनाउनु सञ्चारमाध्यमको जिम्मेवारी हो। तर नेपालमा यो जिम्मेवारी निर्वाह गर्ने पत्रकार र सञ्चारगृहले पटकपटक राज्यको दबाब, नियन्त्रण र धरपकड सामना गर्दै आएका छन् । पञ्चायतकालमा शासनको आलोचना गर्ने पत्रपत्रिकामाथि प्रतिबन्ध लाग्यो, पत्रकार पक्राउ परे र प्रकाशन बन्द गरिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सञ्चारगृहमा सेना पुग्यो, समाचार सामग्री जाँचियो र रेडियोमा समाचार प्रसारण ...

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट
बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो । ...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए
बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति... ...


