वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० जारी गरेको सूचनामा जनाइएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिए…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
काठमाडौं- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु ...

साढे तीन महिनामै मुस्ताङ भन्सारले उठायो ११ अर्ब ४५ करोड, लक्ष्यभन्दा २ अर्ब बढी राजस्व
काठमाडौं- नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ । चालु आव २०८३र८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ ...

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
काठमाडौं- दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । ...

भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह
काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ । शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ ह… ...


