Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई केन्द्रमा राख्दै ‘ढुक्कको कनेक्सन’ सेवा तथा अभियान सुरू गरेको जनाएको छ ।सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने उद्देश्यसहित कम्पनीले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ’ (Free WorldLink Wi-Fi) र ‘टाइम ब्याक’ (Time Back) गरी तीन प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको हो ।कम्पनीले अघि सारेको पहिलो प्रतिबद्धता ‘तुरुन्तै’ अन्तर्गत इन्टरन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट
TechnologyJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकको गुनासो छिटो समाधान गर्ने र समयमा समाधान नभए क्षतिपूर्ति दिने गरी ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। सेवा अन्तर्गत कम्पनीले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाई-फाई’ र ‘टाइम ब्याक’ नामका तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। कम्पनीका अनुसार इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गर्न यी ...

टेक्नोलोजी खबर
अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने
TechnologyJust now

अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि आवाजसहितका एनिमेटेड स्टिकर बनाउने र पठाउने सुविधा विस्तार गर्न थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो, अडियो प्रभाव, गीत वा आफ्नै आवाज समावेश गरेर आकर्षक स्टिकर तयार पार्न सक्नेछन् ।यो फिचर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको थियो । त्यसबेला परीक्षणकै चरणमा रहेको यो सुविधा अहिले ह्वाट्सएपको संस्करण २.२६.४७.१ मार्फत ...

आइसिटी समाचार
एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा
TechnologyJust now

एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा

काठमाडौं । एक्सले आफ्नो एन्ड्रोइड एपमा पोस्ट सेड्युल गर्ने सुविधा थप गरेको छ । यसअघि यो सुविधा एक्सको वेबसाइट र आईओएस एपमा मात्र उपलब्ध थियो । यो सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा स्वत: प्रकाशित हुने गरी पोस्ट तयार गरेर सेड्युल गर्न सक्नेछन् ।पोस्टमा तस्बिर तथा भिडियो समेत समावेश गर्न सकिनेछ । साथै, १८ महिनासम्म अगाडिको मिति र समय ...

आइसिटी समाचार
अमेरिकी चिप प्रतिबन्ध र डिस्टिलेसनमाथिको कारबाहीले चिनियाँ एआई मोडेल विकासमा चुनौती थप्ने
TechnologyJust now

अमेरिकी चिप प्रतिबन्ध र डिस्टिलेसनमाथिको कारबाहीले चिनियाँ एआई मोडेल विकासमा चुनौती थप्ने

चीनको एआई कम्पनी जेडएआई आफ्नो अर्को प्रमुख एआई मोडेल सार्वजनिक गर्ने समयतालिकाभन्दा पछाडि परेको छ। प्रतिस्पर्धी कम्पनी मुनसट एआईले पनि विदेशमा उपलब्ध कम्प्युटिङ क्षमतामा पहुँच गुमाएमा प्रमुख मोडेल सार्वजनिक गर्ने अन्तराल छ महिनाबाट बढेर एक वर्ष वा त्योभन्दा लामो हुन सक्ने अनुमान गरेको छ। यसबारे जानकार व्यक्तिहरूले बताएका छन्। अहिलेसम्म सार्वजनिक नभएका यी विवरणले अमेरिकी एआई कम्पनी ओपनएआई र एन्थ्रोपिकले डिस्टिलेसन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement