वरिष्ठ नेता बनेलगत्तै चीन जाँदै विद्या भण्डारी : सम्बन्धको नवीकरण मात्रै या नयाँ राजनीतिक सन्देश पनि ?

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक चीन भ्रमणमा जान लागेकी छन्। भण्डारीनिकट स्रोतका अनुसार, चीन सरकारको निमन्त्रणामा उनी दशैंको टीकापछि बेइजिङ जाने तयारीमा छिन्। भ्रमणबारे सरकारलाई जानकारी भए पनि यसको औपचारिक प्रयोजन, भेटघाटको कार्यसूची र सहभागीहरूको विवरण सार्वजनिक गरिएको छैन। भण्डारीको भ्रमणको समयले राजनीतिक चासो बढाएको छ। सात वर्षभन्दा बढी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य,केही दिनमा डिस्चार्ज गर्ने तयारी
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य हृदयाघात भएपछि धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना भएका खनालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार आइतबार भर्ना हुँदा उनको अवस्था असहज रहे पनि अहिले सामान्य छ । उनको उपचार डा. रोशन राउतसहितको चिकित्सक टोलीले गरिरहेको अस्पतालले जनाएको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार अस्पतालले ...

दिल्लीमा अनौठो चुनाव: दिवंगत कुकुर 'गोला'ले जितिन् उपाधि, प्रतिद्वन्द्वी ३९ हजार मत पराजित
भारतको राजधानी नयाँ दिल्लीमा हुने चुनाव भनेपछि राजनीतिक दल, नेता र मतदाताबीचको प्रतिस्पर्धा सम्झिइन्छ । तर, यस पटक दिल्लीमा भएको एउटा चुनावले सबैको ध्यान तानेको छ । यहाँ न कुनै राजनीतिक दल मैदानमा थियो, न त कुनै नेता । चुनाव थियो, सहरका सबैभन्दा मोटो र प्रिय सामुदायिक कुकुरको उपाधिका लागि । ‘फ्याट डग्स अफ दिल्ली’ नामक प्रतियोगितामा दिल्लीकी दिवंगत पोथी कुकुर ...

एउटै जहाज, दुई पाइलट, तर खाना फरक: विमानमा क्याप्टेन र कोपाइलटलाई किन दिइँदैन एउटै खाना ?
एउटै विमानमा सँगै उडान भर्ने क्याप्टेन र कोपाइलटले एउटै खाना खाँदैनन् । सुन्दा सामान्य लाग्ने यो अभ्यासको पछाडि भने विमानमा सवार सयौँ यात्रुको जीवनसँग जोडिएको महत्त्वपूर्ण सुरक्षा रणनीति छ । कल्पना गर्नुहोस्, आकाशमा उडिरहेको विमानका क्याप्टेन र कोपाइलट दुवैले खाएको खाना दूषित रहेछ र दुवै एकैपटक बिरामी परे भने के होला ? विमान नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका दुवै पाइलट अस्वस्थ भएमा ...


