वन संरक्षणबाट प्रत्यक्ष आर्थिक लाभ लिने रणनीतिअन्तर्गत नेपालले कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २६ लाख हेक्टरभन्दा बढी वन क्षेत्रलाई अन्तर्राष्ट्रिय कार्बन बजारमा जोड्ने प्रक्रिया अघि बढाएको छ। टर्कीको अन्टाल्यामा जारी जलवायु सम्मेलन (कोप–३१) का अवसरमा नेपाल सरकार र अन्तर्राष्ट्रिय जलवायु समाधान प्रदायक कम्पनी ‘साउथ पोल’ बीच क्षेत्रगत स्तरको रेड प्लस (जे–रेड प्लस) कार्यक्रम सञ्चालन गर्ने […]
वनबाट डलर भित्र्याउने बाटो खुल्यो : २६ लाख हेक्टर वन क्षेत्र विश्व कार्बन बजारमा जोडिँदै

Read Complete Original Article
Published originally on समयपोष्ट






