काठमाडौं । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवालाई लक्षित गरी नि:शुल्क विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्न आवेदन आह्वान गरेको हो ।युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको परिषद्का अनुसार विशेष प्राथमिकतामा रहेका युवाहरूलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको हो । यस कार्यक्रममार्फत शाखा अधिकृत पदको प्रथम पत्र र
लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






