लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं। बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बौद्ध धर्म, शान्ति र मानव सेवाका क्षेत्रमा समेत सक्रिय डोल्माको नियुक्तिसँगै लुम्बिनी …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

तीन वर्षसम्म पनि पुनर्निर्माण भएन, कहिलेसम्म टहरामै भूकम्पपीडितको दशैं ?
भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै ...

फ्रान्समा आन्दोलनको ताण्डव : आगजनी र तोडफोड, ४०० भन्दा बढी पक्राउ
फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । ...

तीन हजारको किनमेलमा नुवाकोटकी सन्तमायाले जितिन् १० लाखको बम्पर उपहार
काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको ‘बम्पर उपहार’ नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट तीन हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका निम्ति छनोट भएको हो । काठमाडौंको विशाल […] ...

मृतकको आत्मालाई नदीमा सेलाउँदै माझी समुदायले कसरी मनाउँछ ‘पितरा पर्व’ ?
काभ्रेपलाञ्चोक /माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइटीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिकअनौठो पितरा पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन ...


