नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले सुरुवाती ६ ओभरको पावरप्लेमा बिना विकेट ४५ रन बनाएको छ । काठमाडौंका लागि ओपनर डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै ३१ रन बनाएका छन् । उनलाई साथ दिइरहेका साहिल पटेलले १२ रन जोडेका छन् । पावरप्लेमा कुनै पनि विकेट नगुमाएको काठमाडौंले बलियो सुरुवात गरेको छ ।
लुम्बिनीविरुद्ध काठमाडौंको दमदार

Read Complete Original Article
Published originally on फरकधार






