एजेन्सी । रुस–युक्रेन युद्धको भौगोलिक दायरा थप विस्तार हुँदै गएको संकेत देखिएको छ। लिबियाको पूर्वी बन्दरगाह सहर बेनगाजीमा रोकिराखिएको रुसी नौसेनाको युद्धपोत ‘मर्करी’ माथि युक्रेनी समुद्री ड्रोनबाट आक्रमण भएको र त्यसपछि जहाज डुबेको दाबी गरिएको छ। आइतबार बिहान भएको उक्त आक्रमणमा शक्तिशाली विस्फोट भएको थियो। लिबियाको पूर्वी सरकारका अधिकारीहर…
लिबियाको बन्दरगाहमा युक्रेनी समुद्री ड्रोन आक्रमण, रुसी युद्धपोत ‘मर्करी’ डुबेको दाबी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_pL6F7ccojE.jpg)
