लिग–२ मा नेपालको निर्णायक खेल आज, ओमानलाई हराए छैटौँ स्थानमा उक्लिने मौका

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको नेपालका लागि यो खेल महत्त्वपूर्ण बनेको छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली स…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भद्रकाली दर्शनमा पुगेका भक्तजनहरु भन्छन् : शान्ति र देश कल्याणको कामना गरेका छौं
बडादशैँको नवरात्रसँगै देशभरका शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरुमा पनि दर्शन गर्नेहरुको उत्तिक घुइँचो छ । काठमाडौंस्थित मुख्य शक्तिपीठमध्ये भद्रकाली मन्दिरमा ...

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी शेर्पाको आग्रह
काठमाडौं । यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए । देश शोकमा रहेका बेला चाडपर्वका नाममा ...

खानपानमा ध्यान नदिंदा दशैंको रमाइलो क्षणिक नहोस : डा.सुवर्ण पौडेल
काठमाडौं । दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् । चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चाडपर्व… ...

हेमराज ढकालको दशैं सम्झना : सय रुपैयाँ पाउँदा करोडपति बनेजस्तो हुन्थ्यो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ । भोजपुरमा बिताएको बाल्यकाल, झापा झरेपछि आफन्तकहाँ टीका लगाउन जाँदाको रमाइलो र दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गर्दाका क्षण उनका लागि जीवनभर सम्झिरहने क्षण हुन् । नेपाल न्यूज … ...


