काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका विभिन्न दर्जाका १४ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्याद बाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। कानुन तथा मानव अधिकार...
लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिने अल्टिमेटम, नआए सेवाबाट हटाइने

Read Complete Original Article
Published originally on रातोपाटी






