काठमाण्डु – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाण्डु, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, संखुवासभा र झापाका विभिन्न स्थानबाट शुक्रबार र शनिबार पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, […]
लागूऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






