Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

लागुऔषधसहित २७ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषधसहित २७ जना पक्राउ
Photo / Coverage: मकालु खबर

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने
OthersJust now

बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ। भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न […] ...

मकालु खबर
अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना
OthersJust now

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

पर्दाफास
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
OthersJust now

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट । ...

अनलाइन खबर
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
OthersJust now

जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार

१० मंसिर, पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो । साँझसम्म १९ वर्षीय विवश घर्तीमगर, ३२ वर्षीय रमेश शर्मा, दिपेश परियार, सौरव जैसवाललगायतलाई प्रहरीको गोली लागेको खबर सार्वजनिक भएको थियो । २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीकै गेटमा ठूलो भीड… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement