नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित १६ जना पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
Published originally on अनलाइन खबर

अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म ...

व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप ...

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् । यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र ...

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नेपाली काँग्रेसको सदस्य भएकोमा गर्व गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक विरासत र स्थापनाकालीन मूल्यमान्यतालाई संरक्षण गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउने बताएका हुन् । उनले नेपाली काँग्रेस नेपालको सबैभन्दा ...