दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार भएको लन टेनिसको फाइनलमा नेपाल आर्मीको जोडीले बागमतीका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले पराजित गर्यो।
लन टेनिस : महिला डबलतर्फ नेपाल आर्मीकी शिवाली र स्वस्तिका विजयी

Read Complete Original Article
Published originally on कान्तिपुर






